३० कार्तिक २०८३, सोमबार

धादिङमा यात्रु बस दुर्घटना, कम्तीमा १० जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhading-map

धादिङ, ११ असोज । धादिङमा बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सदरमुकाम धादिङबेसीँबाट उत्तरी धादिङको किन्ताङफेदी जाँदै गरेको यात्रु बस मंगलबार बिहान दुर्घटना परेको हो ।

विस्तृत विवरण आउन बाँकी छ ।