काठमाडौं, ८ असोज । विपी क्यान्सर अस्पताल भक्तपुरबाट मृत्युको पुर्जा पाएकी जुम्लाकी सन्ध्या शाहीलाई स्वास्थमन्त्री गगन थापाले भेट्ने भएका छन् ।
सन्ध्याले पत्रमार्फत मृत्यु पूर्व आफ्नो अन्तिम इच्छा नै स्वास्थमन्त्री थापालाई भेट्ने र आफूले उपचारको क्रममा खेपेका समस्याहरु उनलाई भन्ने भनेपछि स्वास्थमन्त्री गगन थापाले उनकै निवासमा गएर आइतबार बेलुका भेट्ने कार्यक्रम तय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुस्ः












प्रतिक्रिया