३१ आश्विन २०८३, शनिबार

पहिलो खेलमै सन्दिपले क्लार्कलाई पारे सन्तोष

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sandeep-lamichhane

काठमाडौं, ८ असोज । क्रिकेट अभ्यासका लागि सोमबार अष्ट्रेलिया पुगेका सन्दिप लामिछानेले डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् ।

सन्दिपले शनिबार सिड्नी प्रिमियर क्रिकेट, क्लार्क कै क्लब वेष्टर्न सबअब्र्सबाट टेब्यु गरेका हुन् ।

वेष्टर्न सबअब्र्सले मोसमनलाई ६ विकेटले हराएको थियो ।

जसमा सन्दिपले ८ ओभर बलिङ गर्दै १७ रन दिएर १ विकेट लिए ।

सन्दिपले आफ्नो दुइ ओभरमा नै पिचको स्थिति बुझेर पछिका ओभरमा पेश परिवर्तन गर्दै बलिङमा भेरिएसन ल्याएको भन्दै क्लार्कले प्रशंसा गरेका थिए ।