काठमाडौं, ८ असोज । शुक्रबार दिउँसो ललितपुरका विमल पौडेलको घरमा पसेको चितुवालाई ज्युँदै नियन्त्रणमा लिईएको छ ।
प्रहरी, वनकार्यालय र चिडियाखाना बाट गएको टोलीले चितुवालाई ज्युँदै नियन्त्रणमा लिई शनिबार बिहानै चिडियाखाना ल्याइएको ललितपुरका डीएसपी इश्वर कार्कीले बताए ।













प्रतिक्रिया