मुम्बई । बलिउड अभिनेता शाहरुख खानमाथि टर्कीमा हमला भएको छ ।
हाल टर्की भ्रमणमा रहेका शाहरुखमाथि फ्यानसँग हात मिलाउने र सेल्फी खिच्ने क्रममा एक व्यक्तिले हमला गरेका हुन् ।
उनीमाथि हमला भएको भिडियो पनि सार्वजनिक भएको छ । जसमा भीडमा शाहरुखको टाउको ती फ्यानले हानेका थिए । त्यसपछि सुरक्षामा खटिएका गार्डले स्थिती सम्हालेका थिए ।
फ्यानबाट अपमानित व्यवहार भएपछि शाहरुख निकै रिसाएका थिए ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=ENk5ZX4Vrco















प्रतिक्रिया