१ कार्तिक २०८३, आइतबार

ब्रिटनीले बालिकाहरूलाई सिकाइन् नृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2016 MTV Video Music Awards - Showलसएञ्जलस । पप स्टार ब्रिटनी स्पीयर्सले साना बालिकाहरूको एक समूहलाई नृत्यको प्रशिक्षण दिएकी छिन् । ३४ वर्षीय ब्रिटनीले आफूले जानको नृत्य कला साना बालिकाहरूलाई सिकाएको जनाएकी छिन् ।

बालिकाहरूलाई नृत्य कक्षा सञ्चालन गरेको भिडियो क्लिप ब्रिटनीले इन्स्टाग्राममा शेयर गरेकी छिन् । भिडियोमा ब्रिटनी स्ट्रचिंगदेखि तालमा नृत्य कलामा देखिएकी छिन् । उनले बालिकाहरूलाई राम्रोसँग नृत्य सिकाएको समाचारमा उल्लेख छ ।

ब्रिटनीले भनेकि छिन, ‘यी साना बालिकाहरूलाई नृत्य सिकाउँदा मलाई धेरै आन्दा लाग्यो ।’ उनले भनेकि छिन, ‘सिकाउन धेरै राम्रो हुँदो रहेछ । साना बालिकाहरूलाई मैले नृत्यु सिकाए ।’ – एजेन्सी