१ कार्तिक २०८३, आइतबार

हलिउडको रातो कार्पेटमा प्रियंका चोपडालाई देख्दा सबै हेरेको हेर्‍यै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priyanka-chopra

मुम्बई । हलिउडमा एमी अवार्डको लागि पहिलो पटक प्रयास गरिरहेकी प्रियंका चोपडाले शिफानले बनाएको सूर्य रंगको गाउन पहिरनमा रातो कार्पेटमा आफ्नो प्रर्दशन देखाएकी छन् ।

प्लेन सुर्ख रातो एकशोल्डरसँग प्रियंकाले पोनीटेल बनाएको थिइन् ।

६८औं एमी अवार्डमा पुगेकी प्रियंकाको यो कमालको अवतार देखेर फैशनको संसारका आलोचक समेत भाबुक भएका थिए । उनको यो ड्रेस जैसुन वुले डिजाइन गरेको थिए ।

भारतको यो नाजानीनले हिराको एउटा औंठी र कानमा हिराको छोटो झुम्का बाहेक कुनै पनि गहना पाएको थिएन् ।

उनले मेकअप पनि हल्का नै राखेको थियो । तर उनका ओठमा लागेको सुर्ख लाल लिपिष्टिकले पुरा अवतारलाई अनौठो अन्दाज दिएको थियो ।

क्वाटीको की स्टार प्रियंकाले रातो कार्पेटमा एक एक लाम को लुत्फ उठाएको थिइन् । त्यहि खुसीमा पोज दिँदै उनले इठलाएर अनि बल खाएर आफ्नो गाउनका एक एक छोर देखाउदै देखिइन् ।

प्रियंकाले यस अवसरमा हलिउड स्टार टाँम हिड्लस्टरसँग फिल्म वा नाटकको निर्देशनको लागि दिइने विशेष पुरस्कार पनि दिए ।

यो पुरस्कार द नाइट म्यानेजर का निर्देशक सुसैन बियर लाई दिएको थियो । यस सालको सुरुमा प्रियंकाले एकेडेमी पुरस्कार मा पनि पुरस्कार दिएको थियो ।

प्रियंका अभिनित अमेरिकी धारावाहिक क्वाटीँको को दोस्रो सिजन २५ सेप्टेम्बर बाट प्रसारित हुनेछ ।

priyanka-chopra-1 priyanka-chopra-2 priyanka-chopra-3