१९ कार्तिक २०८३, बिहिबार

भ्रष्टाचार अन्त्यको माग गर्दै युवाद्वारा विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bharstachari-jel-1024x652

काठमाडौँ, ३० भदौ । मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्यको माग गर्दै युवाले आज विरोध गरेका छन् ।

मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएका अवस्थामा सम्बन्धित निकायले कारबाही गर्न नसकेको भन्दै ‘लोकतन्त्र कि लुटतन्त्र’ नामक युवाको अभियानले सिंहदरबार पश्चिम ढोका अगाडि एक घन्टा विरोध गरेको हो ।

अभियानकर्ता शशि विक्रम कार्कीले भ्रष्टाचारीलाई राजनीतिक संरक्षण गरिएकै कारण देश भ्रष्टाचारमा डुबेको छ भन्नुभयो । रासस