१ कार्तिक २०८३, आइतबार

युवराज छन्त्याल र देविका केसी गुरुङको ‘लास्टै टेन्सन भो’ बजारमा

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

debika-kc

काठमाडौं । युवराज छन्त्याल र देविका केसी गुरुङको स्वरमा रहेको लोकदोहोरी गीत ‘लास्टै टेन्सन भो’ बजारमा आएको छ ।

आशिष म्युजिक प्रालिद्धारा बजारमा ल्याइएको उक्त गीतमा लय र शब्द पनी युवराज छन्त्यालकै रहेको छ ।

सुरेश श्रेष्ठको छायांकन र दीपक विष्टको सम्पादन रहेको गीतको भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् । गुरुआमा फिल्मस् प्रालिले दृश्य निर्माण गरेको गीतको भिडियोमा शंकर विसी र रश्मी तामाङको अभिनय रहेको छ ।

हेर्नुस् भिडियोः