१९ कार्तिक २०८३, बिहिबार

टिकट बुकिङ प्रणालीमा अझै किचलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ticket_booking_buspark

काठमाडौं २९भदौ ।  दशैं लाग्न दुइहप्ता पनि समय नभएको बेला सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्नमा अझै किचलो भइरहेको छ ।

यातायात व्यवस्था विभागले बुधबार सर्वपक्षिय बैठक बोलाएर असोज १ गतेबाट टिकट बुकिङ खोल्ने प्रस्ताव राखेपनि यातायात व्यवसायीहरुले नमानेका कारण बुकिङमा किचलो मिल्न नसकेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बुकिङ खुलाउनेबारे छलफल गर्न फेरि असोज २ गते बै ठक बस्ने बताए ।