एजेन्सी । बलिउड अभिनेत्री पुनम पाण्डेले आफु कुनै कपुर वा बलिउड खानदानको नभएका कारण आफूले चर्चा हुने छोटो बाटो अपनाएको बताएकी छन् । अहिले उनी आफ्नो छोटो फिल्म ‘द विकेण्ड’को प्रमोशनमा व्यस्त छन् ।
सुरुमा आफूले चर्चाका लागि स्क्याण्डल मच्चाएकोले अब फिल्म पनि निकै चर्चा पाउने बताएकी छन् ।
उनका अनुसार ए लिस्टका कलाकारले पनि आफ्नो फिल्म लीक गर्ने गर्छन् र आफुले पनि फिल्मको केही हट दृश्य लीक गरेको बताएकी छन् ।
















प्रतिक्रिया