काठमाडौं, २७ भदौ । काठमाडौं महानगरपालिकाले अधिकृत पदमा जागिर खोलेको छ ।
सोमबार एक विज्ञापन जारी गर्दै महानगरपालिकाले विभिन्न समूहमा अधिकृत पदको लागि ७० जनाको माग गरेको हो ।
विज्ञापनमा ५६ जना प्रशासनतर्फ, लेखातर्फ १ जना, राजश्वमा ३, र प्राविधिकतर्फ १० अधिकृतका लागि आवेदन माग गरिएको छ ।
हेर्नुस् सूचनाः

















प्रतिक्रिया