हेटौडा, २७ भदौ । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । शनिबार हेटौंडामा सम्पन्न छैटौं जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्ष रामशरण दुलाल, सचिव दिपेन्द्र रोक्का, सहसचिव पुष्पराज अधिकारी, कोषाध्यक्ष अमृता नेपाल चयन भएका छन् । सदस्यहरुमा आरति ढकाल, बिवश अधिकारी, नविन तिमल्सिना, शान्ति सुनुवार, उज्वल अधिकारी, रुपक कालिराज, हरि मिजार, रोशन श्रेष्ठ, सुनिल गौतम, अलि हुसैन, सरस्वति तिमल्सिना, निराजन गोपाली, प्रशान्त देव र देवराज रुम्बा चयन भएका छन् ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत लगायतको उपस्थिती थियो ।













प्रतिक्रिया