१ कार्तिक २०८३, आइतबार

सेलिना कुँवर र शिवराज योगीको ‘तिमलाई देख्दा’ बजारमा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

geet

काठमाडौं । गायिका सेलिना कुँवर स्वर र शिवराज योगीको शब्द रहेको ‘तिम्लाई देख्दा’ बोलको गीत बजारमा आएको छ ।

यो गीतबाट पत्रकार योगी अब गीतकार पनि बनेका छन् । माया प्रेम र धोकालाई समेटिएको यो गीतमा सन्तोष राजको संगीत, एरेञ्ज देवेन्द्र नेवाको रहेको छ ।

सागर गौतमको क्यामेरामा हुमा गैह्रैले निर्देशन गरेको गीतलाई विशाल फिल्मस् प्रालि अनामनगरले बजारमा ल्याएको हो ।

हेर्नुस् भिडियोः