१९ कार्तिक २०८३, बिहिबार

परराष्ट्रमन्त्री महत र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parkashsaran-sushma

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीका लागि नयाँदिल्ली गएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता भएको छ ।

सोमबार दिउँसो नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा भएको भेटमा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीका परराष्ट्रमन्त्री महत आइतबार भारत पुगेका हुन् ।