काठमाडौं । चर्चित मोडेल तथा गायिका तिर्सना बुढाथोकीको प्रस्तुती एल्बम ‘ढाका टोपी’ बजारमा आएको छ ।
मोडल हुँदै गायिका बन्न सफल तिर्सनालाई स्वरमा दीपक बरालले साथ दिएका छन् । गोविन्द प्रसाद उपाध्यायको शब्द रहेको गीतको उत्पादक तथा वितरक तिर्सना फिल्मस् रहेको छ ।
गीतमा अभिनय स्वयंम तिर्सना र उनलाई साथ दिएका छन् बुद्धवीर थापाले ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=1FLq5sQo8DM&feature=youtu.be
















प्रतिक्रिया