काठमाडौं, २५ भदौ । महानगरीय प्रहरी वृत्त सोहखुट्टेले ठमेलबाट पाँच किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङका २९ वर्षीय चन्द्र बहादुर गुरुङ र दैलेखका नारायणप्रसाद खनाल रहेका छन् ।
चरेस विक्री गर्नका लागि लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डीएसपी सोमेन्द्रसिंह राठौरले बताए ।












प्रतिक्रिया