काठमाडौं, २३ भदौ । सरकारले भाषा आयोगको अध्यक्षमा डा. लवदेव अवस्थीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका सचिव समेत रहेका डा. अवस्थीलाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।
उक्त आयोगको अन्य सदस्यहरुको नामावली भने टुंगो लगाइ नसकिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।











प्रतिक्रिया