२८ कार्तिक २०८३, शनिबार

जाँदाजाँदै अमेरिकी राष्ट्रपति ओबामाले नेपालमा विशेष कार्यक्रम गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama-

काठमाडौं, २३ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा एक विशेष कार्यक्रम ‘लेट गल्र्स लर्न’ गर्ने घोषणा गरेका छन् ।

कुनैपनि देश वास्तविक रुपमा सफल हुन किशोरी र महिलालाई किशोर र पुरुषसरह सफलता हाँसिल गर्ने अवसर दिनुपर्छ भन्ने कुरा उक्त शोले दर्शाएको छ ।

अमेरिकी प्रथम महिला तथा राष्ट्रपतिकी श्रीमती मिसेल ओबामाले ट्वीटरमार्फत उक्त कार्यक्रम हुने जानकारी गराएकी छन् ।

यो कार्यक्रम नेपालसँगै एसियाली देश लाओसमा पनि हुनेछ । दक्षिण एशियाली राष्ट्रिय संघको शिखर सम्मेलनमा गत मंगलबार राष्ट्रपति ओबामाले आफ्नो कार्यकल सकिनै लाग्दा नेपालमा ‘लेट गल्र्स लर्न’ गर्ने घोषणा गरेका हुन् ।

प्रथम महिला मिसेल ओबामाको ट्वीट:

first-lady--tweet