१९ कार्तिक २०८३, बिहिबार

कुवेतमा फेरि नेपाली चेलीले ज्यान गुमाइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rama_Gurungकाठमाडौं, २२ भदौ । हृदयघातका कारण कुवेतमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

७ वर्षदेखि कुवेतमा कार्यरत बुटवलकी ३५ वर्षीय रमा गुरुङको सोमबार बिहान मृत्यु भएको हो ।

कुवेतको जिलिपस्थित नासेर स्पोर्टस कम्पनिमा सेल्स गर्लको रुपमा काम गर्दै आएकी उनको शव नजिकैको अस्पतालमा राखिएको र उनी पहिलेदेखि नै दम रोगी भएको सँगै बस्ने उनका एकजना साथी पूर्णिमा गुरुङले जानकारी दिइन् ।