११ कार्तिक २०८३, बुधबार

कस्सिएर लागेका गगनले अचानक किन बोली फेरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapaकाठमाडौं, २१ भदौ । मन्त्री हुनुभन्दा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने अभियान सुरु गरेका गगन थापाको बोली रहस्यमय तरिकाले युटर्न भएको छ ।

जेल जाने डरले लोकमाविरुद्व नरम भएको स्रोत बताउँछ । कृष्णप्रसाद सिटौला गुटबाट मन्त्री भएका थापाले आफू भ्रष्टाचार प्रकरणमा फस्ने देखेपछि बोली फेरेका हुन् ।

उनले सम्हालेका स्वास्थ्य मन्त्रालय सबैभन्दा धेरै बजेट भएको मन्त्रालय हो । जहाँको टेन्डरमा अबौंको खेल हुन्छ । स्वास्थ्य मन्त्रालयलाई मेडिकल माफियाहरुले चलाउँदै आएका छन् ।

मन्त्री थापा पनि त्यही माफिया गिरोहको नजिक भइसकेका छन् । त्यसकारण मन्त्रालय टेन्डरमा आफूलाई अख्तियारले फसाउन सक्ने डरले उनी युटर्न भएका हुन् ।

दृष्टि साप्ताहिकमा खबर छ ।