१ कार्तिक २०८३, आइतबार

निखिता थापाले ल्याइन् ‘सयौ आँखा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jyoti 1वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा बिशेष छायांकन गरिएको निखिता थापाको गीत सयौ आँखा भिडियो सार्बजनिक भएको छ ।

यस गीतका गीतकार दिनेश अधिकारी हुन् । गीत संयोजन तथा व्यवस्थापन हरि लम्सालले गरेका छन् ।

सेप्टेम्बर ५ तारिख डिसीबाट सार्बजनिक गरिएको यो गीत शम्भु कुमार तन्डुकारले अभिलेख गरेका हुन । गीतमा नेपालकि मोडल ज्योति क्षत्रीले नृत्य तथा अभिनय गरेकी छिन् ।

नृत्य सम्पादन युवा नृत्य निर्देशक नवीन केसीले गरेका छन् भने यसका निर्देशक लामो समयदेखि डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका बुद्ध लामाले गरेका हुन् ।

निर्देशक बुद्ध लामाले यसमा बिशेष सहयोग गर्ने समिर मानन्धर तथा छेकी साउरियाँतेलाई बिशेष धन्यबाद दिएका छन् ।