१९ कार्तिक २०८३, बिहिबार

प्रधानसेनापतिको मित्रराष्ट्रका सेनाध्यक्षसँग भेटवार्ता

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-chief-philipines

काठमाडौँ, २० भदौ । फिलिपिन्सको मनिलामा सञ्चालन भइरहेको एसिया प्रशान्त क्षेत्रीय देशहरूका सैनिक प्रमुखहरूको वार्षिक सम्मेलनमा सहभागी हुन जानुभएका प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज फिलिपिन्स, जापान, थाइल्याण्ड, सिङ्गापुर र ब्रुनाइका सेनाध्यक्षहरूसँग छुटाछुटै भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताको क्रममा उहाँहरूबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।