काठमाडौं । गायक पूर्ण परियारको ‘बुट्टे चोली’ बोलको लोकदोहोरी गीत बजारमा आएको छ ।
गीतमा गायिका देवी घर्तीको पनि स्वर रहेको छ । सितार म्यूजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा शंकर विसी र पार्वती राईको अभिनय रहेको छ ।
हेर्नुस् गीतको भिडियोः
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया