१९ कार्तिक २०८३, बिहिबार

यी महिलालाई चिन्नुहुन्छ ? ललितपुरमा ज्यान गयो, आफन्त खोज्दै प्रहरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fullscreen-capture-8292016-64904-PM

ललितपुर, १४ भदौ । ललितपुर उपमहानगरपालिका–१० ज्वागलचोकस्थित सडकपेटीमा भेटिएकी अचेत महिलाको मृत्यु भएको छ ।

सोमबार अचेत अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा दिउँसो पाटन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

मृतक महिलाको नामथर नखुलेको बताइएको छ । अन्दाजी ५० वर्षकी महिलाले रातो साडी, ब्लाउज, रातो टीकालगाउनुका साथै लेडिज ब्यागभित्र घडी, छाता, सेतो चस्मालगायतका सामान रहेको प्रहरीले जनाएको छ । रासस