ललितपुर, १३ भदौ । ललितपुरको सानेपामा आकाशमा उडाइरहेको ड्रोनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार काठमाडौं गोर्कर्णेश्वर वडा नं. १३ का ३१ वर्षीय शेर्पालाई ड्रोनसहित पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले बताए ।
उनका अनुसार शेर्पालाई थप कारबाहीका लागि नागरिक उड्ड्यन प्राधिकरणमा पठाईएको छ ।













प्रतिक्रिया