काठमाडौँ, १३ भदौ । राजधानीको टेकुमा सोमबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
बा ७३ प ४३०९ नम्बरको मोटरसाइकलमा पछाडि बस्ने यात्रुलाई बसले ठक्कर दिँदा पछाडि बस्ने यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेको नाम खुल्न सकेको छैन । मोटरसाईकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया