काठमाडौं, १३ भदौ । कांग्रेसका डा.शेखर कोइरालालाई परराष्ट्र मन्त्री बन्न रोक्नुको मुख्य कारण कट्टर हिन्दूवादी भएकाले हो भनिन्छ ।
हिन्दू विरोधी पश्चिमा क्रिश्चियन शक्तिहरुले षड्यन्त्र गरेर डा.शेखरलाई रोकेको कोइराला परिवार निकटहरुले टिप्पणी गर्न थालेका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
डा.शेखरलाई रोक्नुको अर्को महत्वपूर्ण कारण राजदूत नियुक्ति कर्मचारी बाहेकको खारेज भइसकेको छ र अब नयाँ सरकारले नियुक्त गर्नेछ ।
यसमा डा.शेखर हावी हुन्छन्, आफूलाई टेर्दैनन् भन्ने ठानेर देउवाले डा.शेखरलाई साइड लगाउन डा.प्रकाश शरण महतलाई अगाडि सारेको कतिपयको दावी छ ।















प्रतिक्रिया