१९ कार्तिक २०८३, बिहिबार

सोलुखुम्बुमा चट्याङ लागेर बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chatyangaसोलुखुम्बु, १० भदौ । बिहीबार दिउँसो परेको चट्याङ लागेर गोली–४ सोलुखुम्बुका मानबहादुर भुजेलकी ३ वर्षीया छोरीको ज्यान गएको सोलुुखुम्बुका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

चट्याङले स्थानीयवासीका केही घरका विद्युतीय सामग्रीमा पनि क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । रासस