काठमाडौं, ८ भदौ । संयुक्त राष्ट्रसंघको नयाँ महासचिवको लागि भएको निर्वाचनमा लिला डि लिमा निर्वाचित भएकी छन् ।
कानुन व्यवसायी रहेकी लिला संयुक्त राष्ट्रसंघको इतिहासमा पहिलो महिला महासचिव हुन भने संयुक्त राष्ट्रसंघको नवौ महासचिव हुनपनि सफल भएकी छन् ।
उनी फिलिपिन्सको सिनेट पनि हुन् । हालका महासचिव वान कि मुनको कार्यकाल सकिएपछि लिला डि लिमाले पदभार ग्रहण गर्नेछिन् ।
सन् १९४५ मा स्थापना भएको युएनको शीर्ष स्थानमा पुग्ने लिमाले पहिलो महिला हुने किर्तिमान पनि कायम गरेकी छिन् ।
















प्रतिक्रिया