१९ कार्तिक २०८३, बिहिबार

पूजा गर्न हिमानी शाह दक्षिणकाली पुगिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himani-Shaha

काठमाडौं,६ भदौ । पूर्व युवराज्ञी हिमानी शाहले सोमबार अपरान्ह दक्षिणकाली मन्दिर पुगेर विशेष पूजा गरेकी छन् ।

विशेष पूजाका लागि दक्षिणकाली पुग्दा हिमानी परिवारका सदस्य विना नै दक्षिणकाली मन्दिर पुगेकी थिईन् ।

हिमानीले विशेष पूजा गर्ने क्रममा मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरेको थियो ।

कतिपय समर्थकहरुले हिमानी शाह पूजाका लागि दक्षिणकाली पुगेको खबर सुनेपछि राष्ट्रिय झण्डाका साथ दक्षिणकाली पुगेका थिए

करिब आधा घण्टाको पूजा कार्यक्रमपछि  हिमानी फर्केकी थिइन ।