काठमाडौं, ३ साउन । नेपाल प्रहरीका १ सय २५ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको हो ।
जसअनुसार महानगरीय प्रहरी वृत जनसेवामा सन्तोष आचार्य, बालाजुमा सन्तोष तामांग, थानकोटमा कृष्ण पंगेनी, महाराजगंजमा गोविन्द पुरी, कालिमाटीमा नवराज अधिकारी, सातदोबाटोमा रामेश्वर यादव, इप्रका बुटवलमा मुकुन्द मरासिनी, जिप्रका रामेछापमा कुमोद ढुंगेल, भोजपुरमा काजी कुमार आचार्य सरुवा भएका छन् ।
पूरा सूची हेर्नुस्ः























प्रतिक्रिया