काठमाडौं, १ भदौँ । सिभिल बैंक लिमिटेडले “सिभिल बैंक नयाँखाता योजना”ल्याएको छ । जसअन्तर्गत भदौँ १ गतेदेखि खोलिने हरेक खातामा नयाँपत्रिकाको त्रैमासिक सदस्यता सित्तैमा प्रदानगरिनेछ ।
यो योजना सिमित अवधीको लागि बैंकका देशभर छरिएका ४२ वटै शाखामार्फत प्रदान गरिनेछ ।
देशमा बित्तीय साक्षरता अभिबृद्घी गर्नको लागि यस योजनाले उत्प्रेरित गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत किशार महर्जनले बताउनु भयो ।















प्रतिक्रिया