
काठमाडौं, ३१ साउन । नेपाली सेनाले काभ्रे बस दुर्घटनाका घाइतेहरुको उद्दार गरेको छ ।
सोमबार दिउँसो काभ्रेको बिर्ता देउरालीमा भएको बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । ४३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएका सबैलाई नेपाली सेनाले हेलिकप्टरद्वारा थप उपचारको लागि काठमाडौ ल्याइएको हो ।
हेर्नुस् तस्वीरः














प्रतिक्रिया