२६ कार्तिक २०८३, बिहिबार

एमाले स्थायी समितिको बैठक पार्टी मुख्यालयमा बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३० साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समितिको बैठक आज बस्ने भएको छ ।

शनिबारका लागि बोलाइएको स्थायी समिति बैठक अध्यक्ष केपी ओलीको व्यस्तताका कारण आजका लागि सारिएको थियो । बैठक अपरान्ह तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीको आन्तरिक विषयहरूमा छलफल हुनेछ ।