२ कार्तिक २०८३, सोमबार

विश्वकै सबैभन्दा होचा जोडीले बिहे गरे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

smallest-cupple-

काठमाडौं । आठ वर्षदेखि प्रेमसम्बन्धमा रहेका विश्वकै सबैभन्दा होचा जोडीले बिहे गरेका छन् ।

ब्राजिलका ३० वर्षीय युवक डेब्रियल डे सिल्भा बारोसले २७ वर्षीया काट्युशिया होशिनासँग आफ्नो गृहनगर इटुपेवामा विहे गरेका हुन् । दुबै जनाको उचाई जोड्दा ५ फुट १० इन्च रहेको छ ।

बारोसले एउटा रेष्टुरेण्टमा होशिनालाई बिहेको प्रस्ताव गरेका थिए ।