२६ कार्तिक २०८३, बिहिबार

राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-bhandari

काठमाडौँ, २७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन (सिआइसीआइआर) का अध्यक्ष झि यई नेतृत्वको पाँच सदस्यीय टोलीले शिष्टाचार भेट गरेको छ ।

भेटका अवसरमा नेपाल चीनबीचको ऐतिहासिक कूटनीतिक सम्बन्ध तथा दुई देशबीचको आर्थिक, सामाजिक सांस्कृति एवम् व्यापारिक सम्बन्धलगायत विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस