२ कार्तिक २०८३, सोमबार

लोडसेडिङ् दैनिक दुई घण्टाले घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb-light-nepal

काठमाडौँ, २७ साउन ।  नेपाल विद्युत प्राधिकरणले आज देखि लागु हुनेगरि दैनिक दुई घण्टा लोडसेडिङ् घटाएको छ ।

यस अघि दैनिक ९ घण्टा हुदैआएको लोडसेडिङ् अब दिनको ७ घण्टा मात्रै हुनेछ । यसै गरि हप्तामा ६३ घण्टा हुदैआएको लोडसेडिङ् साढे १२ घण्टाले घटेर साढे ४८ घण्टामा पुगेकोे छ ।

थप विवरण तालिकामा हेर्नुस:

loadsedding