काठमाडौं, २५ साउन । नेपाल विद्यार्थी संघको महाधिवेशन बन्दसत्र आज पनि स्थगित भएको छ । नेविसंघका प्रवक्ता युपी लामिछानेले प्रतिनिधि छनौटमा विवाद भएपछि आज हुने भनिएको बन्दसत्र साँझ स्थगित गरिएको बताए । अब बन्दसत्र भोलिलाई बुधबार दिउँसो १२ बजेलाई सारिएको छ । यसअघि सोमबार (हिजो) पनि प्रतिनिधि विवादकै कारण बन्दसत्र हुन सकेको थिएन् ।













प्रतिक्रिया