काठमाडौं । दीपकराज गिरीको निर्माण तथा दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म ‘छक्का पञ्जा’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ ।
ट्रेलरले फिल्ममा हास्यव्यंग्य र वैदेशिक रोजगारीको पीडादायी कथालाई समेटेको देखाएको छ ।
भदौ २४ बाट प्रदर्शनमा आउने फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल ‘मुन्द्रे’, केदार घिमिरे ‘माग्नेबुढा’, बुद्धि तामाङ ‘हैट’, शिवहरी पौडेललगायतले अभिनय गरेका छन् ।
















प्रतिक्रिया