१ कार्तिक २०८३, शनिबार

भारतको कोलकातामा नेपाल उपविजेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1काठमाडौं, २५ साउन । भारतको कोलकातामा भएको दोश्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल दोश्रो भएको छ । नेपालले १२ स्वर्ण, ५ रजत र १० कांस्य हात पारेका छ ।

अन्तिम दिन जुनियर यु–१९ महिला एकल कातामा नेपालीकी मन्दिरा थापाले भारतलाई ४–१, सिंगापुरलाई ३–२ तथा बंगलादेशलाई ४–१ ले पराजित गर्दै स्वर्ण जितिन् । कुमुतेतर्फ भने मन्दिरा कांस्यमा सीमित भइन् ।