१ कार्तिक २०८३, आइतबार

मोडल तिर्सना बुढाथोकी अब गायिका, ल्याइन् तीज कोशेली ‘नाच्छु छम छम’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Trishna-budhathoki

काठमाडौं । हट मोडलका रुपमा चर्चामा आएकी तिर्सना बुढाथोकी अब गायिका बनेकी छन् ।

उनले तीजको कोशेलीस्वरुप ‘म पनि के कम नाच्छु छम् छम्’ बोलको गीत बजारमा ल्याएकी छन् । यो गीतमा अभिनय पनी उनले नै गरेकी छन् । उनलाई शिव तिम्सिनाले साथ दिएका छन् ।

शब्द समेत आफैले लेखेकी उनले गीतमा मिठो स्वर दिएकी छन् । शुरेस शाहीको एरेञ्ज–लय, क्यामेरामा हरिनारायण चौधरी, सोहन मानन्धरको सम्पादन, प्रदीप श्रेष्ठको निर्देशन रहेको गीतलाई त्रिवेणी नेपाल फिल्मस् प्रालिले बजारमा ल्याएको हो ।

यो गीतमार्फत तिर्सनाको अर्काे परिचय फेरिएको छ । गायिकासँगै अब उनी सभ्य मोडल पनी बनेकी छन् ।

हेर्नुस् रमाइलो भिडियोः

https://www.youtube.com/watch?v=9dmzvagrJc0