
काठमाडौं । चर्चित गायिका एवं मोडल ज्योति मगरले यसवर्ष पनी तीजको गीतमा अंग प्रदर्शन गर्दै अश्लीलताको हद पार गरेकी छन् ।
गत वर्ष तीज गीत ‘ढाडे विरालो’बाट अश्लीलता भित्र्याएकी ज्योतिले यसवर्ष ‘केरा काटेर’ बोलको गीतमा आफ्नो शरीरका गोप्य अंग देखाएकी हुन् ।
युवाहरुलाई उत्तेजित पार्न खप्पिस ज्योतिले बजारमा जे चल्छ त्यही दिन खोजेको बताइन् ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया