२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्डले भोलि ३ बजे राष्ट्रपतिबाट सपथ लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspa-kamal-dahal-prachanda-2

काठमाडौं, १९ साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहीबार पद तथा गोपनियताको सपथ लिनुहुने भएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार उहाँले विहीबार दिउँसो तीज बजे राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनुहुनेछ ।

प्रचण्ड बुधबार ३६३ मत ल्याएर नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।