काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सरकारमा रहँदा धेरैपटक अविश्वासको प्रस्तावको सामना गरेको बताएका छन् ।
व्यवस्थापिका संसदमा प्रधानमन्त्री उम्मेदवारमा प्रचण्डलाई प्रस्ताव गर्दै देउवाले भने- ‘ओली जीले त बल्ल अविश्वासको प्रस्ताव पाउनुभयो । मैले त धेरैपटक पाइसकेको छु । यसलाई अन्यथा लिनु हुँदैन । शान्तिपूर्ण तरिकाले सत्ता परिवर्तन हुनु भनेको प्रजातन्त्रको सुन्दरता हो ।’












प्रतिक्रिया