११ कार्तिक २०८३, बुधबार

उनले पनि धोका दिए अन्ततः ओलीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli759काठमाडौं, १९ साउन । हिजो बालुवाटारमा एमाले स्थायी समितिको बैठक चल्दाचल्दै फोनमै प्रधानमन्त्री केपी ओलीलाई भनिदिए, ‘संविधान संशोधनलगायतका कतिपय कुरामा तपाई हामी सँगै हुनेछौं, तर अबको सरकारमा जानेबारे चाहिँ केही नभनिदिनुहोला ।’

एमाले बैठकमा झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, विष्णु पौडेल, अमृत बोहोरा, युवराज घिमिरे, मुकुन्द न्यौपाने, घनश्याम भुषाल, भीम आचार्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले प्रधानमन्त्रीमा उम्मेद्वारी दिन नहुने धारणा व्यक्त गरेपछि अध्यक्ष केपी शर्मा ओलीले, ‘सबैजसो साथीको उस्तै सुझाव आयो, भो प्रतिस्पर्धा नगरौं’ भन्दै निष्कर्श सुनाएका थिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

उनले दक्षिणतिर व्यङ्ग्य कस्दै यो पनि भने, ‘भोलिको परिणाम यस्तै हुनेछ भनेर चित्रगुप्तले पहिल्यै लेखिसकेका छन् ।’

राप्रपा नेपालको धारणा बुझ्न त्यहीबाट फोन गर्दा कमल थापाले नयाँ सरकारमा पनि सामेल हुने छनक दिएका हुन् ।

यसबीच देशले पाएको उपलब्धी भनेको सम्भवतः भूकम्प, अप्रत्यासित नाकाबन्दी र पटके सरकार परिवर्तनको पीडामात्र हुँदो हो ।

निश्चित छ, हामी असफल राष्ट्र बन्ने दिशातर्फ तीव्र काठमाडौं–हिजो बालुवाटारमा एमाले स्थायी समितिको बैठक चल्दाचल्दै फोनमै प्रधानमन्त्री केपी ओलीलाई भनिदिए, ‘संविधान संशोधनलगायतका कतिपय कुरामा तपाई हामी सँगै हुनेछौं, तर अबको सरकारमा जानेबारे चाहिँ केही नभनिदिनुहोला ।’

एमाले बैठकमा झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, विष्णु पौडेल, अमृत बोहोरा, युवराज घिमिरे, मुकुन्द न्यौपाने, घनश्याम भुषाल, भीम आचार्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले प्रधानमन्त्रीमा उम्मेद्वारी दिन नहुने धारणा व्यक्त गरेपछि अध्यक्ष केपी शर्मा ओलीले, ‘सबैजसो साथीको उस्तै सुझाव आयो, भो प्रतिस्पर्धा नगरौं’ भन्दै निष्कर्श सुनाएका थिए ।

उनले दक्षिणतिर व्यङ्ग्य कस्दै यो पनि भने, ‘भोलिको परिणाम यस्तै हुनेछ भनेर चित्रगुप्तले पहिल्यै लेखिसकेका छन् ।’

राप्रपा नेपालको धारणा बुझ्न त्यहीबाट फोन गर्दा कमल थापाले नयाँ सरकारमा पनि सामेल हुने छनक दिएका हुन् ।

यसबीच देशले पाएको उपलब्धी भनेको सम्भवतः भूकम्प, अप्रत्यासित नाकाबन्दी र पटके सरकार परिवर्तनको पीडामात्र हुँदो हो ।

निश्चित छ, हामी असफल राष्ट्र बन्ने दिशातर्फ तीव्र रातिमा उन्मुख छौं । संविधान र संघीयता यो संसदको कार्यकालभरि लागू हुने त कुरै छाडौं एउटा गहिरो शून्यता सिर्जना हुने खतरा देखा पर्दैछ ।