वाशिंगटन डिसी । डिसीमा नायक भुवन केसीले ड्रिम्स चलचित्र दर्शकमाँझ संगै बसेर हेरेका छन् । केसीले प्रथम पटक निर्देशन गरेको चलचित्र ड्रिम्स जुलाई ३१ तारिख भर्जिनियाको आर्लिंगटनको लोम्यान्स चलचित्र मन्दिरमा प्रदर्शन गरिएको थियो ।
उक्त कार्यक्रममा नायक भुवन केसीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी महानगर क्षेत्रले उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।
समाजका अध्यक्ष तथा लोक गायक रामप्रसाद खनाल लगायतले खादासहित सम्मान पत्र प्रदान गरेका थिए ।
















प्रतिक्रिया