१ कार्तिक २०८३, आइतबार

‘गाँठो’ भदौ ३१ मा रिलिज हुँदै, सुरु भो प्रचार प्रसार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Movi Ganthoकाठमाडौं । ‘गाँठो’ले आफ्नो प्रचार प्रसार थालेको छ । नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायतको अभिनय रहेको ‘गाँठो’लाई निर्देशक सुरज भुषालले गरेका हुन् ।

सम्वन्धको बिषयमा बनेको नेपाली कथानक चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र हो ।

भदौ ३१ गते रिलिज डेट तोकिएको चलचित्रका निर्माता तिलक केसी र नृपेन्द्र जोशी हुन् ।