१ कार्तिक २०८३, आइतबार

तीजमा श्रीदेबीको “चोलीको तुना” सुर्काउने दाउमा दिपक लागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shree-debi

काठमाडौं । तीज गीतको बेग्लै कोसेलीको रुपमा दीपक थापा मगर, श्रीदेबी देबकोटा र पुजा गुरुङको सुमधुर स्वर, मोहनीप्रसाद लामिछानेको उत्कृष्ट लय तथा शब्द सृजनामा प्रेम संगीत म्युजिक प्रालिले नयाँ तीज गीत “चोलीको तुना” युटुव च्यानल हाइलाइट्स नेपालमार्फत सार्वजनिक गरेको छ ।

यस गीतको म्युजिक भिडियोको निर्देशन निर्देशक काजिश श्रेष्ठले गरेका हुन् । भिडियोमा नेत्र थापा, काजिस श्रेष्ठ, रिचा थापा, पुजा गुरुङ लगायतको अभिनय देख्न सकिन्छ ।

हेर्नुस् भिडियोः

https://m.youtube.com/watch?v=EQ_TzuVfarU&feature=share