१ कार्तिक २०८३, आइतबार

सुष्माको ‘संजोग’ रिलिज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushma Karkiकाठमाडौं । नायिका सुष्मा कार्की अभिनित फिल्म ‘संजोग’ साउन १४ गते अर्थात शुक्रबारबाट रिलिज भएको छ । फिल्म राम्रो निर्माण भएको फिल्मका निर्माता उमेश उप्रेतीले बताएका छन् ।

‘संजोग’मा नृत्य निर्देशक गोविन्द राईले फिल्मबाट निर्माण पक्षले ठूलो अपेक्षा लिएको बताए । नायिका सुष्मा कार्कीले पनि फिल्म राम्रो निर्माण भएको बताइन् ।

लामो समय पछि फिल्ममा देखिएकी सुष्माले धेरै अपेक्षा गरेको बताएकी छिन् । उनी आन्तरिक विवादले गर्दा फिल्ममा आउन सकेकी थिइनन् ।